Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज जनकपुर र पोखरा भिड्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १५, २०८३
आज जनकपुर र पोखरा भिड्दै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। जनकपुरले यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। यता पोखरा भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

यसैबीच, हिजो भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।

त्यस्तै, वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने
फ्ल्यास हेडिङ

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन
फ्ल्यास हेडिङ

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३
क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

कार्तिक १५, २०८३
न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

कार्तिक १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व