Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८३
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बडादसैँको नवरात्रअन्तर्गत आज दोस्रो दिन नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

नवरात्रको पहिलो दिन हिजो घटस्थापना गरी दशैँघर तथा पूजा कोठामा जमरा राखिएको थियो । आज घटस्थापना गरिएको स्थानमा ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा छ । देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । हनुमानढोका दरबारस्थित दशैँघरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ ।

नवरात्रमा गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने
फ्ल्यास हेडिङ

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन
फ्ल्यास हेडिङ

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट

कार्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

अर्नब चक्रवातको प्रभाव घट्दै, देशभर मौसममा सुधार हुने

कार्तिक १५, २०८३
जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आएन

कार्तिक १५, २०८३
क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

क्रिस्टियानो रोनाल्डो : कीर्तिमानका नायक, विवादका पात्र

कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

कार्तिक १५, २०८३
न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालयका विवाद सुल्झाउन संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

कार्तिक १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व