Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज क्यानडासँग खेल्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २५, २०८३
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज क्यानडासँग खेल्दै
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।

लिग–२ मा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ। नेपालले जारी शृंखलामा क्यानडा र ओमानसँग समान दुई–दुई खेल खेल्नुपर्नेछ। बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनाउन सक्छ।

ओमानले अघिल्लो खेलमा क्यानडालाई पराजित गरेपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको थियो। अब नेपालले प्लेअफमार्फत विश्वकप छनोटको सम्भावना कायम राख्नुपर्नेछ।

लिग–२ को अंकतालिकामा अमेरिका ४७ अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ४५ र नेदरल्यान्ड्स ३८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ओमान ३३ अंकसहित चौथो, नामिबिया ३१ अंकसहित पाँचौँ र क्यानडा २५ अंकसहित छैटौँ स्थानमा छन्।

नेपाल भने ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ। आठौँ स्थानको यूएईको १९ अंक छ।

सन् २०१८ मा विश्वकप छनोटमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। त्यसैले क्यानडाविरुद्धको आजको खेल नेपालका लागि जित्नैपर्ने दबाबको खेल बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित
फ्ल्यास हेडिङ

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह
फ्ल्यास हेडिङ

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने
फ्ल्यास हेडिङ

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

अशोज २५, २०८३
दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

अशोज २५, २०८३
बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

अशोज २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व