Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भएसँगै यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते आएको भीषण बाढीले फडाकु खोलास्थित पुल बगाएपछि उक्त क्षेत्रको सडक सञ्जाल अवरुद्ध भएको थियो। लामो समयसम्म आवागमन ठप्प हुँदा स्थानीय बासिन्दा तथा यात्रुले सास्ती भोग्दै आएका थिए।

सडक विभाग र स्थानीय प्रशासनको पहलमा तीव्र गतिमा निर्माण गरिएको बेलिब्रिज आइतबार बिहान ११ बजेदेखि सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएसँगै उक्त खण्डमा सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

अवरुद्ध सडक पुनः सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुनुका साथै स्थानीयको जनजीवन सामान्य बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित
फ्ल्यास हेडिङ

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह
फ्ल्यास हेडिङ

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने
फ्ल्यास हेडिङ

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

फोटो पत्रकार हरिशजंग क्षेत्री ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित

अशोज २५, २०८३
बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

बूढीगण्डकी बाढीप्रति देउवाको दुःख, उद्धार र राहतमा जुट्न आग्रह

अशोज २५, २०८३
बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

बुढीगण्डकीमा बाढी आउनुको कारण पहिरोले खोला थुनिनु हुनसक्ने

अशोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

भोटेकोशी बाढीले बगाएको बेत्रावती पुलको विकल्प तयार, यातायात सञ्चालनमा

अशोज २५, २०८३
दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

दसैंमा घर फर्किन सास्ती, पहिरोले सडकदेखि हवाई यात्रासम्म महँगो

अशोज २५, २०८३
बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

बेलायतमा नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न, हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

अशोज २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व