Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लगानीकर्ताको मनोबल कमजोर, सेयर बजारमा निरन्तर गिरावट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १८, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा नेपाली सेयर बजार लगातार ओरालो लागिरहेको छ। पछिल्लो साता नेप्से परिसूचक ४२.५५ अंकले घटेको छ।

साताको पाँच कारोबार दिनमध्ये चार दिन बजार घट्दा एक दिन मात्रै सामान्य वृद्धि भएको थियो। साताको अन्तिम दिन शुक्रबार नेप्से ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भयो। साताको उच्च विन्दु २ हजार ६३८.२८ र न्यून विन्दु २ हजार ५८२.३६ रहेको थियो।

साताभर २३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो साता १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यद्यपि दैनिक औसत कारोबार रकममा भने करिब २३.६५ प्रतिशतले कमी आएको छ।

बजार घटेसँगै नेप्सेको कुल बजार पुँजीकरण पनि ७३ अर्ब २४ करोड रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँमा झरेको छ।

यस साता नेप्सेमा सूचीकृत सबै १३ उपसमूहमा गिरावट आएको छ। सेन्सेटिभ इन्डेक्स १.२८, फ्लोट इन्डेक्स १.५६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३७ अंकले घटेका छन्। कुनै पनि कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा पुग्न सकेन।

सांसद भीष्म आङदेम्बेले सरकारले निजी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन नसकेको भन्दै संसद्मा प्रश्न उठाएका थिए। निजी क्षेत्रप्रति सरकारको व्यवहार र लगानीको सुरक्षाबारे प्रश्न उठ्दै गर्दा लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ थियो।

यता, अर्थ मन्त्रालयले भने पुँजी बजारलाई सुदृढ बनाउने काम सरकारको प्राथमिकतामा रहेको जनाएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पुँजी बजारसँगै समग्र अर्थतन्त्र सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

उनका अनुसार नेप्सेको पुनर्संरचना तथा प्रणालीलाई थप मजबुत बनाउने काम अघि बढिसकेको छ। साथै, सीडीएससीको सुधारसम्बन्धी कामसमेत अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै
खेलकुद

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३
दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार
कृषि

दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

कार्तिक १०, २०८३
आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने
खेलकुद

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३
दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

दुई दशकमा नेपालको भोकमरी सूचकमा उल्लेख्य सुधार

कार्तिक १०, २०८३
आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने

कार्तिक १०, २०८३
प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

कार्तिक १०, २०८३
भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व