Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) द्वारा सञ्चालित पियुडी (PUD) परियोजना अन्तर्गत स्थानीय सरोकारवाला निकायहरूसँग ‘क्षति न्यूनीकरण’ (Harm Reduction) सम्बन्धी समन्वय तथा अभिमुखीकरण बैठक सम्पन्न भएको छ। लागू औषध प्रयोगकर्ताहरूमा हुनसक्ने स्वास्थ्य तथा सामाजिक जोखिमलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरूसँग छलफल गरिएको हो।

परियोजनाका संयोजक नवराज पाण्डेका अनुसार, यस छलफलको मुख्य उद्देश्य क्षति न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नु, परियोजनाका दीर्घकालीन लक्ष्यहरू प्रस्ट्याउनु र ‘Harm Reduction’ अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरूबारे सरोकारवालालाई अवगत गराउनु रहेको थियो। कार्यक्रममा विशेष गरी लागू औषधको दुरुपयोगबाट हुने क्षतिलाई कसरी कम गर्न सकिन्छ र प्रयोगकर्ताहरूलाई कसरी मुख्यधारामा ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।

बैठकमा महाकाली प्रादेशिक अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र भीमदत्त नगरपालिका लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी निकायहरूबाट प्राप्त सुझावहरूलाई संकलन गरी आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

संयोजक पाण्डेले विभिन्न निकायहरूसँगको यो समन्वयले समाजमा विद्यमान लागू औषध सम्बन्धी जटिलताहरूलाई न्यूनीकरण गर्न र प्रभावित व्यक्तिहरूलाई आवश्यक परामर्श तथा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

सरोकारवाला निकायहरूले पनि यस किसिमको मानवीय र सामाजिक कार्यमा आफ्नो पूर्ण सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु
देश/राष्ट्रिय

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व