Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको शिवनाथमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र १९, बिहीबार १८:१०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको शिवनाथमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं.–०१ डोरमस्थित नागार्जुन आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरबाट १२३ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग र शिवनाथ गाउँपालिकाको समन्वयमा आयोजना गरिएको शिविरमा ३१ जना गर्भवती महिला र ९२ जना अन्य सेवाग्राहीले सेवा लिएको स्वास्थ्य संस्था प्रमुख जीवन सिंह साउदले जानकारी दिनुभयो।

शिविरमा नसर्ने रोगहरूको परीक्षण, रक्तचाप तथा ब्लड सुगर जाँच, गर्भवती महिलाका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा, दीर्घ श्वासप्रश्वास, मृगौला, क्यान्सर र हृदयसम्बन्धी रोगहरूको जाँच तथा परामर्श प्रदान गरिएको थियो। साथै मानसिक स्वास्थ्य परामर्श, स्वास्थ्य सचेतना कार्यक्रम तथा निःशुल्क औषधि वितरण समेत गरिएको थियो।

वडाध्यक्ष बल्देब सिंह चाडका अनुसार ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। यस्ता कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा सहयोग पुर्‍याउनुका साथै स्थानीय बासिन्दामा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले गाउँमै विशेषज्ञ सेवा पाउँदा निकै सहज भएको प्रतिक्रिया दिएका छन्। आगामी दिनमा यस्ता शिविरहरूलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने
मुख्य समाचार

अब सरकारी सूचना सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

२०८२ चैत्र १९, बिहीबार १८:१०
महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित
मुख्य समाचार

महाकाली मोडर्नमा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न; ५२ जना विद्यार्थी सम्मानित

२०८२ चैत्र १९, बिहीबार १८:१०
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
मुख्य समाचार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

२०८२ चैत्र १९, बिहीबार १८:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई

२०८२ चैत्र १९, बिहीबार १८:१०
नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुलाउपहार खबर

नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुलाउपहार खबर

२०८२ चैत्र १९, बिहीबार १८:१०
वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी

वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी

२०८२ चैत्र १९, बिहीबार १८:१०

बैतडीको शिवनाथमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८२ चैत्र १९, बिहीबार १८:१०
अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी सूचना सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

२०८२ चैत्र १९, बिहीबार १८:१०
चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट अर्याल अघि

२०८२ चैत्र १९, बिहीबार १८:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व