Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चट्याङबाट कसरी जोगिने? राष्ट्रिय विपद् प्राधिकरणका यस्ता छन् सुझाव

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ७, २०८२
कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

chattyang rain thunder storm

0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपालमा प्रि-मनसुनको सिजन सुरु भएसँगै देशभर मेघगर्जन, हावाहुरी र चट्याङको जोखिम अत्याधिक बढेको छ। चट्याङ परी मानवीय क्षति हुने गरेका घटनाहरूलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणले नागरिकहरूको सुरक्षाका लागि चट्याङ परिरहेका बेला घरबाहिर हुँदा ‘के गर्ने र के नगर्ने’ भन्नेबारे निम्न लिखित निर्देशिका जारी गरेको छ:

चट्याङ परिरहेका बेला घरबाहिर हुँदा के गर्ने?

आकाशमा बिजुली चम्किन थालेर गड्याङ‌गुडुङ गर्न थालेपछि सतर्क हुने।

नजिकै कुनै घर संरचना भए भित्र गइहाल्ने।

सुरक्षित ओत नभेटे टाउको दुबै घुँडाको बीचमा राखेर दुबै हातले खुट्टा समाउने र खुट्टाको पन्जाले भुइँमा टेकेर दुबै कुर्कुच्चा जोडेर टुक्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्ने।

समूहमा भए सबैजना छुट्टिएर टाढा-टाढा बस्ने। यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ।

खुल्ला क्षेत्र वा जङ्गलमा भए सम्भव भएसम्म होचो स्थान वा खाँचमा गएर बस्ने।

के नगर्ने?

रुख वा बिजुली र फोनका पोलमुनि वा टावरनजिक नबस्ने। छाता नओढ्ने। खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने।खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किने।माछा मार्ने कार्य तथा ऱ्याफ्टिङ नगर्ने।

बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठूलो रुख नजिक नबस्ने।

साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने।

धातुको कुनै पनि वस्तु, सवारी साधन वा उपकरण नछुने।

यसका साथै, आफ्नो स्थानको मौसम सम्बन्धी जानकारी लिन चाहनेले टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिन्छ। त्यस्तै आपत्कालीन अवस्थामा राहत तथा उद्धारका लागि टोल फ्री नम्बर ११४९ मा तुरुन्त सम्पर्क गर्न सकिन्छ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:456325,”total_draw_actions”:52,”layers_used”:2,”brushes_used”:1,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“draw”:3},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश
फ्ल्यास हेडिङ

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश

अशोज १७, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
फ्ल्यास हेडिङ

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व