Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ९, शनिबार १८:४२
कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन
0
SHARES
309
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रकाश (एनपी) साउदले आफ्नो गृह जिल्ला डडेल्धुरा पुगेर विभिन्न मन्दिरहरूको दर्शन गर्नुभएको छ।

चुनावी सरगर्मीका बीच डडेल्धुरा पुग्नुभएका साउदले सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र ऐतिहासिक घटाल थानमा पुगेर विशेष पूजाआजा र दर्शन गर्नुभएको हो।

डडेल्धुरा आफ्नो जन्मथलो भएकाले उहाँले महत्वपूर्ण कामको सुरुवात वा विशेष अवसरमा यी मन्दिरहरूमा आशीर्वाद लिने गरेका छन्।

धार्मिक आस्था र शक्तिको केन्द्र मानिने यी मन्दिरहरूको दर्शनका क्रममा उहाँले स्थानीय बासिन्दाहरूसँग समेत भेटघाट र छलफल गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
कन्चनपुर

ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

२०८२ फाल्गुन ९, शनिबार १८:४२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

२०८२ फाल्गुन ९, शनिबार १८:४२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते

२०८२ फाल्गुन ९, शनिबार १८:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

कञ्चनपुरको अरनिको स्कुलले मनायो ३० औँ वार्षिकोत्सव

२०८२ फाल्गुन ९, शनिबार १८:४२
रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

२०८२ फाल्गुन ९, शनिबार १८:४२
चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

चालू आर्थिक वर्षमा प्रशोधित तेल निर्यात ७८ अर्ब नाघ्यो

२०८२ फाल्गुन ९, शनिबार १८:४२
कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

कांग्रेस उम्मेदवार धर्मानन्द जोशीको “समुन्नत दार्चुला”का लागि प्रतिज्ञा पत्र सार्वजनिक

२०८२ फाल्गुन ९, शनिबार १८:४२
मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

मार्चमा अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गर्ने नासाको घोषणा

२०८२ फाल्गुन ९, शनिबार १८:४२
कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

कञ्चनपुर क्षेत्र नं २ का उम्मेदवार एनपी साउदद्वारा गृह जिल्ला डडेल्धुराका शक्तिपीठहरूको दर्शन

२०८२ फाल्गुन ९, शनिबार १८:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व