Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसन फाउन्डेसनको ८औं वार्षिकोत्सव भोलि : राष्ट्रिय गानका रचनाकार ‘व्याकुल माइला’ आउने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ फाल्गुन ६, बुधबार १२:०६
सार्क एजुकेसन फाउन्डेसनको ८औं वार्षिकोत्सव भोलि : राष्ट्रिय गानका रचनाकार ‘व्याकुल माइला’ आउने
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनले आफ्नो स्थापनाको ८औं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ।

उक्त विशेष समारोहमा नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीप कुमार राई) को प्रमुख आतिथ्यता रहने भएको छ। विगत आठ वर्षदेखि गुणस्तरीय शिक्षा र शैक्षिक सुधारका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको यस फाउन्डेसनले आफ्नो उत्सवलाई एक विशिष्ट राष्ट्रिय व्यक्तित्वको उपस्थितिमा यादगार बनाउन लागेको हो।

कार्यक्रममा व्याकुल माइलाको आगमनले विद्यार्थीहरूमा राष्ट्रियताको भावना जागृत गराउनुका साथै उनीहरूलाई सिर्जनशील कार्यमा लाग्न थप प्रेरणा मिल्ने सार्क एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले बताउनुभयो।

कार्यक्रममा फाउन्डेसनले आफ्ना विगतका शैक्षिक उपलब्धिहरूको समीक्षा गर्नुका साथै जेहेन्दार विद्यार्थी र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिमैत्री बन्दै पुनर्वास र लालझाडी
देश/राष्ट्रिय

विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिमैत्री बन्दै पुनर्वास र लालझाडी

२०८२ फाल्गुन ६, बुधबार १२:०६
पशुपति आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न
देश/राष्ट्रिय

पशुपति आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०८२ फाल्गुन ६, बुधबार १२:०६
विद्यार्थीलाई आत्मनिर्भर बनाउन ‘मोर्डन फेस्ट’, अभिभावक र पाहुनाहरू मख्ख
देश/राष्ट्रिय

विद्यार्थीलाई आत्मनिर्भर बनाउन ‘मोर्डन फेस्ट’, अभिभावक र पाहुनाहरू मख्ख

२०८२ फाल्गुन ६, बुधबार १२:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा, एक्यूआई १८१

२०८२ फाल्गुन ६, बुधबार १२:०६
एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

एमालेको घोषणा पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने,वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

२०८२ फाल्गुन ६, बुधबार १२:०६
निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

निर्वाचनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

२०८२ फाल्गुन ६, बुधबार १२:०६
कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

कांग्रेसले सार्वजनिक गर्‍यो प्रतिनिधि सभा चुनाव २०८२ को पूर्ण प्रतिज्ञापत्र

२०८२ फाल्गुन ६, बुधबार १२:०६
राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

२०८२ फाल्गुन ६, बुधबार १२:०६
प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री कमलबहादुर शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ६, बुधबार १२:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व