Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको दोधाराचाँदनीमा २० दिने डिजिटल मार्केटिङ तालिम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २६, २०८२
कञ्चनपुरको दोधाराचाँदनीमा २० दिने डिजिटल मार्केटिङ तालिम सम्पन्न
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा २० दिनसम्म सञ्चालित डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ। नगरपालिकाले आयोजना गरेको उक्त तालिम साक डिजिटल युनिभर्सिटी प्रालिको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथि एवम् दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगरपालिकाले सञ्चालन गर्ने तालिमहरूमध्ये सबैभन्दा बढी सहभागिता र आकर्षण यसै तालिममा देखिएको बताउनुभयो। उहाँले अहिलेको डिजिटल युगमा यस्ता सीपहरू युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोगी हुने विश्वास व्यक्त गर्दै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो।

तालिमको प्राविधिक पक्षबारे जानकारी दिँदै साक डिजिटल युनिभर्सिटी प्रालिका प्रबन्ध निर्देशक गणेश दत्त जोशीले २० दिनको अवधिमा सहभागीहरूलाई फेसबुक मार्केटिङ, युट्युब अप्टिमाइजेसन र ग्राफिक डिजाइन लगायतका आधारभूत तथा व्यावसायिक विषयहरूमा प्रशिक्षण दिइएको बताउनुभयो। सहभागीहरूले छोटो समयमै डिजिटल प्लेटफर्मको प्रयोग गरी आयआर्जन गर्न सक्ने गरी सीप हासिल गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।

तालिममा नगरपालिकाका ३८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। तालिमले स्थानीय स्तरमा रहेका व्यावसायिक सम्भावनाहरूलाई प्रविधिको माध्यमबाट विश्व बजारसम्म पुर्‍याउन युवाहरूलाई सक्षम बनाउने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

सनातन धर्म र वैदिक सभ्यताको प्रवर्द्धन गर्न त्रिवेणीमा विराट महायज्ञ हुँदै

अशोज २९, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व