Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ७ दिने तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २०, २०८२
वेदकोटमा किशोरीहरुलाई आत्मरक्षा  सम्बन्धी ७ दिने तालिम सम्पन्न
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । वेदकोट नगरपालिकामा किशोरीहरुलाई आत्मरक्षा तथा जिवनोपयोगी सीप सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ । किशोरीहरूलाई आइपर्न सक्ने जोखिमबाट आफ्नो सुरक्षा आफै गर्न सक्षम बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको हो ।

वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त तालिमको आयोजना भएको थियो ।

पालिकामा रहेको १ देखी १० वडाका ३० जना किशोरीहरुलाई सुन्दर भविष्यको योजना निर्माणमा सहयोग पुरयाउने, जिवनउपयोगी १० वटा सिपहरुको बारेमा जानकारी गराई खुसी जीवन बिताउन सहयोग गर्ने उदेश्यले यो तालिमको आयोजना गरीएको थियो ।

यसैगरी, किशोरावस्थामा आउने शारिरिक र भावनात्मक परिवर्तन बारे थाहा पाई परिवर्तनलाई सहजै स्वीकार गर्न सहयोग पुरयाउने, वालविवाह न्युनिकरणमा र लागुपदार्थ ओसारपोसार नियन्त्रणमा सहयोग पुरयाउने तालिमको उदेश्य रहेको थियो ।

यसैगरी, बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपोसार बात बच्न र बचाउन जीवनउपयोगी १० वटै सीपहरू प्रयोग गर्न सक्षम हुने जनाइएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहराले यो तालिम मात्र नभएर जिवनमा आईपर्ने खतरा संग किशोरीहरुले आफुलाई सुरक्षित बनाउने बताउनु भयो ।

यहाँ सिकेको सिपलाई आफनो व्यवहारमा लागु गरी आफनो र समस्यामा परेका किशोरीहरुलाई रक्षा गर्न पछि नहटन आग्रह गर्नुभयो ।

छोरीछोरा बराबर भन्ने सन्देश समाजमा पनि फैलाउने जिम्मेवारी पनि यो तालिमले दिएको र भविष्यको बाटो पनि यो उमेरले देखाउने भएकाले लागुऔषध विकृती विसंगती बढदै गएको बताउनु भयो ।

यसैगरी नगर उपप्रमुख तुलसी जोशीले यो तालिमले किशोरहिरुलाइ अझे बलियो, शसक्त र आफनो सुरक्षा आफैले गर्न सक्ने बनाएको बताउनु भयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व