Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २६, २०८२
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ ले एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। शैक्षिक गुणस्तर सुधार गर्ने अभियान अन्तर्गत वडा कार्यालयले यस वर्ष पनि विद्यार्थीहरूका लागि विशेष तयारी कक्षा सञ्चालन गर्न लागेको हो।

वडा अध्यक्ष प्रकाश थापाका अनुसार विद्यार्थीहरूलाई सबैभन्दा कठिन लाग्ने गणित र विज्ञान विषयको तीन महिनासम्म निःशुल्क तयारी गराइनेछ। निर्वाचित भएदेखि नै हरेक वर्ष विद्यार्थी केन्द्रित यस्ता कार्यक्रम गर्दै आउनुभएका थापाले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनुभएको हो।

वडा अध्यक्ष थापाले भन्नुभयो, “वडाको शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउन र विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यी कक्षाहरू सञ्चालन गर्न लागेका हौँ। यसले पक्कै पनि उनीहरूको भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास लिएको छु।” आवश्यक परेमा अन्य विषयका तयारी कक्षा समेत सञ्चालन गरिने वडा अध्यक्ष थापाले बताउनुभएको छ।

शैक्षिक तयारीका साथै विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्न वडाले तीन महिने निःशुल्क बेसिक कम्प्युटर कोर्स समेत सञ्चालन गर्दै आइरहेको छ। दक्ष जनशक्ति उत्पादन गर्न र विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्न यो कार्यक्रम प्रभावकारी देखिएको वडा कार्यालयले जनाएको छ।

शिक्षाका अतिरिक्त वडा नम्बर ११ ले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यहरू गर्दै आएको छ। जसमा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, खेलाडीहरूलाई खेलकुद सामग्री तथा जर्सी वितरण गर्ने र अन्य सामाजिक सुधारका कार्यहरू प्राथमिकतामा रहेका छन्।

वडाले आफ्नै खर्चमा ट्युसन र कम्प्युटर कक्षा सञ्चालन गरिदिने भएपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा अभिभावकहरू उत्साहित बनेका छन्। आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धिका लागि थप नयाँ कार्यक्रमहरू ल्याइने वडा अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३
घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

घटस्थापनादेखि साढे ३ लाखभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए

अशोज ३०, २०८३
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व