Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्वजनिक भयो ‘बझाङ्गी मैना’ (भिडियो सहित)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०८२
सार्वजनिक भयो ‘बझाङ्गी मैना’ (भिडियो सहित)
0
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक देउडा लोकसंगीतलाई आधुनिक तथा र्‍याप शैलीसँग संयोजन गर्दै तयार पारिएको नयाँ देउडा गीत ‘बझाङ्गी मैना’ स्यान्डी म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाउन थालेको छ।

गीतको शब्द र स्वर स्यान्डी म्युजिककै रहेको छ भने संगीत संयोजन देव आ गया ले गरेका छन्। भिडियो निर्देशन कमल मानले गरेका हुन् भने छायांकन (सिनेमाटोग्राफी) दीपेश भाटले गरेका हुन्। गीतमा छाया कुँवरको अतिरिक्त स्वर समावेश गरिएको छ।

गीतको भिडियोमा कलाकार नीरज भण्डारी (कुल्ला डन) र रिया बिष्टको अभिनय देख्न सकिन्छ। नृत्य निर्देशन द केएन डान्स एकेडेमीले गरेको हो। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ केपास स्टुडियोमा सम्पन्न गरिएको छ।

यो भिडियो रिया बिष्टको पहिलो अभिनय हो भने पहाडीको छौउनो, हैला बुदी, पुतली, सुन्दरी जस्ता लोकप्रिय गीतमार्फत परिचित कुल्ला डन (नीरज भण्डारी) ले यस गीतमा पनि अभिनय गरेका छन्।

गीतको भिडियोमार्फत सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई आधुनिक संगीत र र्‍याप शैलीसँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिएको छ, जसले परम्परा र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गरेको देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 
Uncategorized

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३
Uncategorized

नीति, नियत र नियती !

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया
Uncategorized

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३
विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

विद्युत्को अधिकतम माग ३,२४८ मेगावाट, भारतबाट आयात शून्य

साउन ११, २०८३
कोदारी राजमार्गमा दुई मन्त्रीको निरीक्षण, आश्वासनप्रति स्थानीय प्रश्न

कोदारी राजमार्गमा दुई मन्त्रीको निरीक्षण, आश्वासनप्रति स्थानीय प्रश्न

साउन ११, २०८३
शिक्षासहित तीन संसदीय समितिको बैठक आज

शिक्षासहित तीन संसदीय समितिको बैठक आज

साउन ११, २०८३
क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

साउन १०, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको मूल्यमा फेरि वृद्धि, तोलामा १ हजार ६०० रुपैयाँ थपियो

साउन १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व