काठमाडौँ — परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागका कारण राहदानी केही सीमित संख्यामा जारी भइरहे पनि राहदानीको अभाव नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार राहदानी आपूर्तिसम्बन्धी समस्या समाधानतर्फ उन्मुख रहेको छ र आगामी फागुन ११ गतेदेखि नयाँ प्रणालीमार्फत नियमित सेवा सञ्चालन हुनेछ।
मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी ९ई–पासपोर्ट० आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ। सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार र प्रणाली निर्माणका कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। उपहार खबर










Discussion about this post