Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एशिया कप क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई हरायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र २९, आईतवार ०७:५०
एशिया कप क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई हरायो

तस्बिरः एजेन्सी

0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई छ विकेटले पराजित गरेको हो । बङ्गलादेशले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १४ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो ।

श्रीलङ्काका पथुम निसानकाले ५० रन बनाएर अर्धशतकीय पारी खेले । यस्तै कामिल मिश्राले अविजित ४६ रन बनाए । बङ्गलादेशका महेदी हसनले दुई तथा तन्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।

त्यसअघि अबु धाबीमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ३९ रन बनायो । बङ्गलादेशका शमीम हुसेनले ४२ र जाकर अलीले अविजित ४१ रन बनाए । श्रीलङ्काका वानिन्दु हसराङ्गाले दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको वेदकोट–६ र ८ का ९३ परिवार जग्गाको मालिक बने
Uncategorized

कञ्चनपुरको वेदकोट–६ र ८ का ९३ परिवार जग्गाको मालिक बने

२०८२ भाद्र २९, आईतवार ०७:५०
सार्वजनिक भयो ‘बझाङ्गी मैना’ (भिडियो सहित)
Uncategorized

सार्वजनिक भयो ‘बझाङ्गी मैना’ (भिडियो सहित)

२०८२ भाद्र २९, आईतवार ०७:५०
वासुदेव घिमिरेले गरे एमाले परित्याग
Uncategorized

वासुदेव घिमिरेले गरे एमाले परित्याग

२०८२ भाद्र २९, आईतवार ०७:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ भाद्र २९, आईतवार ०७:५०
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ भाद्र २९, आईतवार ०७:५०
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ भाद्र २९, आईतवार ०७:५०
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ भाद्र २९, आईतवार ०७:५०
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ भाद्र २९, आईतवार ०७:५०
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

२०८२ भाद्र २९, आईतवार ०७:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व