Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१०औं सुदूरपश्चिम गौरा महोत्सव सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १६, २०८२
१०औं सुदूरपश्चिम गौरा महोत्सव सुरु
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

धनगढी: सुदूरपश्चिमको पहिचान झल्काउने १०औं सुदूरपश्चिम गौरा महोत्सव सोमबार धनगढीमा सुरु भएको छ । यो महोत्सव डेउडा प्रतिष्ठानको आयोजनामा भएको हो । उद्‌घाटन समारोह सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले एक विशेष समारोहको बीचमा गर्नुभयो ।

महोत्सवको सभापतित्व डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरतबहादुर रावत (डोटेली कान्छा) ले गर्नु भएको थियो । प्रतिष्ठानका महासचिव तोयनाथ भट्ट का अनुसार, महोत्सवको मुख्य उद्देश्य काली–कर्णाली क्षेत्रको मौलिक कला डेउडालाई देश–विदेशमा प्रचारप्रसार गर्नु, पर्यटन प्रवर्द्धन गर्नु, भाषा–साहित्य, संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण गर्नु साथै युवा पुस्तालाई लोकसंस्कृतिमा आकर्षित गर्नु हो ।


महोत्सवमा विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मान हुनेहरुमा कला–संस्कृति क्षेत्रबाट अछामका साहित्यकार पदमबहादुर धामी, स्वास्थ्य सेवा क्षेत्रबाट धनगढीका डा। मेराज आलम अन्सारी, शिक्षा सेवा क्षेत्रबाट डोटी, शिखर नगरपालिकाका जगन्नाथ जोशी, समाज सेवा क्षेत्रबाट दृष्टि फाउन्डेसनका कल्पना भट्ट, चल्ले सैइ श्रुति सम्मान कैलालीका खगेन्द्रराज अवस्थी, परिमल स्नेही समता सम्मान दार्चुलाका कमला सिंह मुस्कान, महाशंकर देवकोटा, वाङ्मय सम्मान डडेल्धुराका बासुदेव पाण्डेय, हरिश्चन्द्र कडायत, साधना सम्मान बाजुराका सङ्गीता शाह, दलबहादुर बोगटी लोक प्रतिभा सम्मान डोटीका भीम अधिकारी रहेका छन् ।

उद्घाटन समारोहमा गौरा नाच, धुमारी, चैत, शिव–पार्वती–गणेश झाँकी, रनपुतला डेउडा प्रस्तुति लगायतका आकर्षक कार्यक्रम प्रस्तुत गरिएका थिए । त्यस्तै, वरिष्ठ डेउडा गायक केशवराज फुलाराको गीत पनि सो अवसरमा विमोचन गरिएको थियो ।

यो महोत्सवले सुदूरपश्चिमको लोकसंस्कृति र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व