Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १३, शुक्रबार २१:०६
गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, १३ भदौँ

कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन ।
डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन ।
११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए । अब २१ भदौँ ०८२ मा १५औँ कार्य समितिका लागि हुने निर्वाचनमा उनी तेस्रो पटकको प्रयासमा उपाध्यक्षको दौडमा देखिएका हुन ।
डेढ दशककै अवधिमा भट्टले विभिन्न सरकारी, गैर सरकारी निकायबाट समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै पुरस्कार पाएका छन ।
२८ फागुन ०७९ सालमा नेपाल निर्माण व्यवसायी महासंघले नै भट्टलाई गोल्डमिडिलिष्ट अवार्ड ०७९ बाट पुरस्कृत गरेको थियो । यसका साथ महाकाली जनसेवा मावि भीमदत्त नगरपालिका ७हल्दुखाल, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, शहरी विकास तथा भवन निर्माण विभाग धनगढी, यातायात व्यवस्था कार्यालय महेन्द्रनग र महाकाली प्रादेशिक अस्पतालबाट पुरस्कार एव सम्मानित भएका थिए । महाकाली प्रादेशिक अस्पतालबाट दुई पटक पुस्कृत भएका छन । उक्त कार्यालयबाट समयमै गुणस्तरिय, सम्झौता अनुरुप राम्रो काम गरेको भन्दै भट्टलाई पुरस्कृत गरिएको हो । काम नगर्ने निर्माण व्यवसायीबाट हैरानी खेपेका सरकारी, गैर सरकारी कार्यालय सर्वसाधारणको नजरमा युवा अब्बल निर्माण व्यवसायी भट्ट उत्कृष्ट काम गरे बाफत जहाँको कामको जिम्मा पायो, त्यही पुरस्कृत हुँदै आएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ निर्माण व्यवसायी धर्मानन्द भट्टका कान्छा पुत्र भट्ट बाबुकै प्रेरणाबाट समेत निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।
जहाँ काम गरेपनि अब्बल काम गरेर हाईहाई बटुलेका निर्माण व्यवसायी भट्ट उपाध्यक्षका लागि चुनावी मैदानमा देखिएपछि उनी निर्माण व्यवसायी मात्रै नभई समाजिक क्षेत्रबाट समेत साथ सर्मथन पाईरहेका छन । बजार व्यवस्थापनमा स्नाकोत्तर९माष्र्टरडिग्री० गरेका युवा निर्माण व्यवसायी भट्टले स्वदेशकै केही गर्नुपर्छ भन्ने विचारका साथ निर्माण क्षेत्रमा काम गर्दै आएका छन । उनले आम जिल्लाका निर्माण व्यवसायीको हकहितका लागि काम गर्दै निर्माण व्यवसायी पेशालाई अब्बल, मर्यादित देश विकास निर्माणका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । उपाध्यक्ष पदका उम्मेदवार भट्टले आफु सहित प्यानल जिताउन अपिल समेत गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण
मुख्य समाचार

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

२०८२ भाद्र १३, शुक्रबार २१:०६
मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक
मुख्य समाचार

मतदाता नामावली संकलनमा नागरिकको सहभागिता उत्साहजनक

२०८२ भाद्र १३, शुक्रबार २१:०६
अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै
मुख्य समाचार

अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै

२०८२ भाद्र १३, शुक्रबार २१:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र १३, शुक्रबार २१:०६
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ भाद्र १३, शुक्रबार २१:०६
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र १३, शुक्रबार २१:०६
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ भाद्र १३, शुक्रबार २१:०६
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ भाद्र १३, शुक्रबार २१:०६
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ भाद्र १३, शुक्रबार २१:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व