Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एभरेष्ट महिला भलिबल लिगको अक्सन सम्पन्न, कुन फ्रेन्चाइजीले कुन खेलाडी लिए ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २, शुक्रबार २१:२१
एभरेष्ट महिला भलिबल लिगको अक्सन सम्पन्न, कुन फ्रेन्चाइजीले कुन खेलाडी लिए ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको अक्सनबाट सहभागी सबै ६ फ्रेन्चाइजीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् । फ्रेन्चाइजीहरूले अक्सनअघि नै मार्की खेलाडी चयन गरेका छन् ।

फ्रेन्चाइजी मधेश युनाइटेडले निरुता ठगुन्ना मार्की खेलाडी चयन गरेको छ भने मधेश ए क्याटेगोरीबाट आरती सुवेदी, बी बाट कोपिला राना, सरस्वती कट्टेल र उषा बिष्ट तथा सी बाट बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई टिममा सामेल गरेको छ ।

यस्तै डिफेन्डिङ च्याम्पियन कर्णाली यशविसले मार्की खेलाडीका रूपमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ भने ए श्रेणीबाट सफिया पुन, बीबाट रश्मित दुरा, जश्ना महतो र पूजा थारू, सी क्याटेगोरीबाट नेबिका चौधरी, रेबिका लामा तमु र एलिशा भोजुलाई लिएको छ ।

त्यस्तै पोखरा निन्जाजको मार्की खेलाडीमा प्रगति नाथलाई लिएको छ भने ए क्याटेगोरीबाट पुनम चन्द तथा बी बाट मीना सुनार, सुनिता खत्री र गरिमा बोहरा, सी क्याटेगोरीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङलाई लिएको छ ।

त्यस्तै ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई मार्की खेलाडीका रूपमा निरन्तरता दिएको छ भने ए क्याटेगोरीबाट संगम महतो, बीबाट लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर, सी क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टिममा सामेल गरेको छ ।

काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा उषा भण्डारी मार्की रहेकी छन् भने ए क्याटेगोरीबाट कबिता भट्ट, बीबाट मनिषा चौधरी, यमुना रसाइली र रिमा कुवर तथा सी क्याटेगोरीबाट बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्रीलाई सामेल गरेको छ ।

त्यस्तै लिगमा डेब्यू गर्न लागेको लुम्बिनी लाभाजले अरुणा शाहीलाई मार्की खेलाडी चयन गरेको छ भने ए क्याटेगोरीबाट कामना विष्ट बी क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक र सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो र अनुशा चौधरीलाई चयन गरको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित
खेलकुद

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित

२०८२ श्रावण २, शुक्रबार २१:२१
टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै
खेलकुद

टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै

२०८२ श्रावण २, शुक्रबार २१:२१
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए
खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए

२०८२ श्रावण २, शुक्रबार २१:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ श्रावण २, शुक्रबार २१:२१
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ श्रावण २, शुक्रबार २१:२१
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ श्रावण २, शुक्रबार २१:२१
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ श्रावण २, शुक्रबार २१:२१
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ श्रावण २, शुक्रबार २१:२१
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ श्रावण २, शुक्रबार २१:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व