Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसन फाउण्डेशनद्वारा फुटसल कोर्ट सञ्चालनमा, विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १८, २०८२
सार्क एजुकेसन फाउण्डेशनद्वारा फुटसल कोर्ट सञ्चालनमा, विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड
0
SHARES
181
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै सार्क एजुकेसन फाउण्डेशनले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ।

खेलकुदलाई पढाइको एक अभिन्न अंगका रूपमा स्वीकार गर्दै फाउण्डेशनले यो नयाँ सुविधा उपलब्ध गराएको हो।

बुधबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले रिबन काटी उक्त कोर्टको औपचारिक उद्घाटन गर्नुभयो। समुद्घाटन कार्यक्रममा खेलकुद क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले यस पहलप्रति सकारात्मक सन्देश दिएको छ।

सार्क एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक लक्षमण बस्नेतले फुटसल कोर्ट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य स्पष्ट पार्नुभयो। उहाँले पढाइलाई ४ मुख्य विधामा वर्गीकरण गरेर विद्यार्थीको समग्र विकासमा ध्यान दिएको बताउँदै, ती विधा मध्ये खेलकुद पनि अति आवश्यक भएकोले यसको व्यवस्था गरिएको जानकारी दिनुभयो।

त्यस्तै, कार्यक्रम संयोजक भागवत भट्टले अहिलेको वर्तमान समयमा विद्यार्थीहरूका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई खेलकुद प्रति आकर्षित गरी उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउन यो फुटसल कोर्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले सार्क एजुकेसन फाउण्डेशनको यस कार्यको प्रशंसा गर्दै यस्ता पूर्वाधारले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यो फुटसल कोर्टले विद्यार्थीहरूलाई पढाइका साथै खेलकुदमा पनि सक्रिय रहन प्रोत्साहन गर्ने र उनीहरूको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व