Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम रोयल्सले एनपीएल २०२५ का लागि रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ७, २०८२
सुदूरपश्चिम रोयल्सले एनपीएल २०२५ का लागि रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक
0
SHARES
664
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारीमा जुटेको सुदूरपश्चिम रोयल्सले शनिबार आफ्नो टिमका रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची आधिकारिक रूपमा सार्वजनिक गरेको छ। टिम व्यवस्थापनले लामो रणनीतिक योजनाअनुसार टोलीको ढाँचा मजबुत बनाउन र भविष्यका चुनौतीहरू सामना गर्न यो निर्णय लिएको जनाएको छ।

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन र ६ खेलाडी रिलिज गरेको हो। राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीका रूपमा कायम राखिएको छ। ऐरीको अनुभव, कप्तानी क्षमता र निरन्तर प्रदर्शनलाई टिमको मेरूदण्डका रूपमा हेरिएको छ।

रिटेन खेलाडीमा ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्। अघिल्लो सिजनमा यी स्वदेशी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ। टिम व्यवस्थापनका अनुसार यो निर्णय दीर्घकालीन योजना, युवा खेलाडीको विकास र टिम संरचनामा सन्तुलन कायम गर्नका लागि गरिएको हो।

सुदूरपश्चिम रोयल्सले रिलिज गरिएका सबै खेलाडीहरूप्रति आभार प्रकट गर्दै उनीहरूको भविष्य सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

टोलीले चाँडै हुने खेलाडी ड्राफ्ट तथा ट्रायलमार्फत् नयाँ प्रतिभावान खेलाडीहरू भित्र्याउने र आगामी सिजनमा अझ प्रतिस्पर्धात्मक टिम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै आएको फ्रेन्चाइज टोलीको यो तयारी एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने दिशातर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त
खेलकुद

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित
फ्ल्यास हेडिङ

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व