Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

त्रिदेशीय टी–२० शृंखलाको अन्तिम खेल आज: नेपाल र स्कटल्याण्ड आमने–सामने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ६, २०८२
त्रिदेशीय टी–२० शृंखलाको अन्तिम खेल आज: नेपाल र स्कटल्याण्ड आमने–सामने
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – स्कटल्याण्डको ग्लासग्लोमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुने कार्यक्रम छ।

शृंखलामा हालसम्म नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ खेलमा जित हात पारेको छ भने आयोजक स्कटल्याण्डले १ खेल मात्र जितेको छ। पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको स्कटल्याण्ड त्यसपछि नेपाल र नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

नेपालले भने ठीक विपरित यात्रा तय गरेको छ। पहिलो खेलमा सुपर ओभरमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले त्यसपछि स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई पराजित गर्दै २ लगातार जित निकालेको छ।

नेपाल र स्कटल्याण्डबीच टी–२० फर्म्याटमा अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुबै टिमले १–१ खेल जितेका छन्। टी–२०आई अन्तर्गत मंगलबार भएको खेल भने दुबैको पहिलो भिडन्त थियो, जहाँ नेपाल विजयी भएको थियो।

यसअघि लिग–२ को एकदिवसीय शृंखलामा पनि नेपालले स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ मध्ये ३ खेलमा जित निकालेको थियो।

अब आजको खेलमा पनि नेपाल शृंखला विजयी रूपमा टुंग्याउने लक्ष्यमा हुनेछ। नेपाली टिमको पछिल्ला प्रदर्शन र लयले समर्थकहरूमा उत्साह थपिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

साउन २५, २०८३
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

साउन २५, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व