Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८२
आज बजेट सार्वजनिक हुँदै
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेका हुन् । सम्बन्धित सरकारका आर्थिक मामिला मन्त्रीले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्नेछन् ।

कोशीले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउँदैछ । उसको चालू आर्थिक वर्षको बजेट झन्डै ३५ अर्ब २८ करोड थियो । त्यस्तै मधेस र बागमतीले आकार बढाएर बजेट ल्याउन लागेका छन् । मधेसले चालू आर्थिक वर्षका लागि झन्डै ४४ अर्बको बजेट सार्वजनिक गरेको थियो ।

बागमतीले चालू आर्थिक वर्षमा ६३ अर्ब हाराहरीमा बजेट ल्याएकोमा यसपाली केही बढाउने तयारी गरेको छ । गण्डकीले चालू आर्थिक वर्षको तुलनामा बजेट घटाउन लागेको छ । अघिल्लो वर्ष गण्डकीले झन्डै ३३ अर्बको बजेट ल्याएको थियो ।

लुम्बिनीले बजेटमा समृद्धिसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । उसको चालू बजेट झन्डै ३९ अर्बको थियो । कर्णालीले चालू आर्थिक वर्षकै हाराहारीमा रहेर बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कर्णालीको चालू बजेट ३१ अर्ब ४१ करोड रुपैयाँ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधारमा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । उसको चालू बजेट ३० अर्ब हाराहारी थियो । सुदूरपश्चिम र कोशी प्रदेश सरकारले सांसदलाई समेत बजेट छुट्टाउने तयारी गरेका छन् । सङ्घ सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र पालिकाले असार १० भित्र सम्बन्धित सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व