कञ्चनपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको फ्यान ऐन्थम ‘सुरु भिडन्त’ सार्वजनिक गरिएको छ। गीत भिडियो सहित रातोतातो स्टेसनको च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा शब्द र गायन रोहित साउदको रहेको छ भने प्रमुख कलाकारमा रोहित साउद र निरज भण्डारी रहेका छन्। अंकित रेकर्डस सुकासालमा रेकर्ड भएको उक्त गीतमा मिक्सिङ मास्टरिङ्ग बार्ह पचासले गरेको छ। भिडियोको छाँयाङकन दिपेश सिंह भाटले गरेका छन्।
भिडियो हेर्न लिङ्कमा जानुहोस्









Discussion about this post