Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८१ कार्तिक २६, सोमबार २१:११
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार  सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाका सञ्चालक समिति अध्यक्ष खगेश्वर प्रसाद पाण्डेको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले साना किसान कृषि सहकारी वेदकोट नगरपालिकाकै ठुलो सहकारी भएकाले यसले हाम्रो नगर भित्र रहेका ससाना किसानहरूको पुँजीलाई सङ्कलन गरि उनीहरूको जीवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले वास्तवमा किसानहरू साना नभई सबैभन्दा ठूला भएको बताए । उनले किसान र मजदुरहरूको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरू सञ्चालन भैरहेको बताए । साथै उनले अब कृषिलाई परम्परागत भन्दा पनि वैज्ञानिक तवरले अगाडि बढाएर व्यावासीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष खगेश्वर प्रसाद पाण्डेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने मुख्य प्रबन्धक गीता भट्टले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक शङ्कर दत्त जोशी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुवर प्रशाद लेखकले स्वागत मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रमको सञ्चालन लेखा सुपरीवेक्षण समितिका सदस्य सिद्धराज ओझाले गरेका थिए। कार्यक्रममा ८ सय भन्दा बढी सेयर सदस्यको भव्य उपस्थिति रहेको संस्थाका पशु स्वास्थ्य प्राविधिक (संस्था सहायक) टेक बहादुर चन्दले बताएका छन्।

संस्थामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन रहेका विभिन्न बचत खाताहरूमा रू ७,२२,७०,९१०.५४/- र रू. ६, ४५, ३३, ०७६/- फिर्ता गरी वर्षको अन्त्यमा रू ७, ११, ४९, ९४४.७७/- निपेक्ष मौज्दात रहेको संस्थाले जनाएको छ। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत
कन्चनपुर

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक २६, सोमबार २१:११
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न
कन्चनपुर

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक २६, सोमबार २१:११
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार
कन्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ कार्तिक २६, सोमबार २१:११

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८१ कार्तिक २६, सोमबार २१:११
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक २६, सोमबार २१:११
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ कार्तिक २६, सोमबार २१:११
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ कार्तिक २६, सोमबार २१:११
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ कार्तिक २६, सोमबार २१:११
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक २६, सोमबार २१:११

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व