सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमेली भाषाको चलचित्र ‘डबल ण’ भोली वेदकोटमा प्रर्दशनी हुँदै

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा सुदूरपश्चिमेली भाषाको चलचित्र ‘डबल ण’  प्रर्दशनी हुने भएको छ। वेदकोट नगरपालिका वडा नम्बर -०७ सुडामा रहेको कञ्चन ब्याङ्क्वेटमा शनिबार सुदूरपश्चिमेली भाषाको चलचित्र ‘डबल ण’ को प्रदर्शन हुने भएको हो। 

कलाकार भानुभक्त जोशीको निर्देशन रहेको उक्त चलचित्रमा कथा सौगात ओझा, पटकथा सम्पादन भानुभक्त जोशी आफै, कार्यकारी निर्माता भोजराज जोशी (क्वालिटी) लगायत  सुदूरपश्चिमका २०० भन्दा बढी कलाकारहरूले चलचित्रमा अभिनय गरेका छन्।

 साथै चलचित्र प्रदर्शनी पश्चात देउडा कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.