सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्सेक कञ्चनपुरकी प्रतिनिधि कुँवर उत्कृष्ट प्रतिनिधि घोषित 

कञ्चनपुर – इन्सेक कञ्चनपुरकी प्रतिनिधि लिली कुँवर उत्कृष्ट प्रतिनिधि घोषित भएकी छिन् । इन्सेकले कुँवरलाई उत्कृष्ट प्रतिनिधि घोषित गरेको हो ।

जिल्लामा रहेकी मानव अधिकारको अभिलेख र प्रसारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै कुँवरलाई भदौ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित गरेको छ । कुँवर केही समयदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत छिन ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.