सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अरुलाई दोष दिनु त आफू पन्छिनु मात्रै हो

यति जाबो कुरा बुझ्नुपर्छ अब खास गर्दैनन्

सचेत मान्छेहरू पो कहिले बकबास गर्दैनन्

आँखा देख्ने सबै सचेत हुदैन किन बिर्सेको

परिवर्तन जिउँदो मान्छेले गर्छ लास गर्दैनन्

Mahakali Polytechnic

अरुलाई दोष दिनु त आफू पन्छिनु मात्रै हो

World Link Ads

भन्ने मात्रै त रहेछ आफ्नाले विश्वास गर्दैनन्

Sana Kishan

इतिहासबाट सिक्छ नयाँ नयाँ पाठहरू तर

बुझ्ने मान्छेले दोहोर्‍याउने ईतिहास गर्दैनन्

न्यायालयमै बसेर कानुनी रुपमै अन्याय छ

कसरी विश्वास गर्नु यिनले सर्वनास गर्दैनन्

सुख दु:खमा साथ दिन्छन् जहाँ भए पनि

आफ्नाले परिक्रमा सधै आसपास गर्दैनन्

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.