Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरको कलुवापुरका महिला कृषकलाई कृषि सामाग्री वितरण 

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका कलुवापुरका स्थानीय महिला किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । स्थानीय सरकारले कृष्णपुर नगरपालिका -०७ कलुवापुरका स्थानीय महिला किसानलाई कृषि सामाग्री वितरण गरेको हो । 

शुक्रबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका कृषि विकास शाखाले फुलबारी महिला कृषक समुहलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । कृष्णपुर नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर धामीले पालिकाले महिला कृषक समुहलाई सामाग्री खरिद गरेर दिएको बताए । उनका अनुसार विद्युतीय सिँचाइ मोटर, इलेक्ट्रोनिक ट्याङ्की, पोली हाउस सहितका कृषि सामाग्री वितरण गरिएका छन् । 

यसका साथै स्थायी टनेल समेत निर्माण गरिएको छ । ‘स्थायी टनेल पनि निर्माण गरिएका छौँ, ‘उनले भने, ‘वर्षभरी किसानले जतिबेलामा पनि मौषम अनुसार तरकारी खेती गर्न सक्छन् ।’ फुलबारी महिला कृषक समुहकी अध्यक्ष हरिना रानाले पालिकाबाट पाइएका कृषि सामाग्री समुहमा रहेका किसानलाई वितरण गरिने बताइन् । उनले १५ जना महिला किसानलाई सामाग्री वितरण गरेर कृषि कार्यका लागि सहजता गराउने बताइन । 

कृष्णपुरकी उपप्रमुख द्रोपती रानाले किसानको माग अनुरूप कृषि सामाग्री उपलब्ध गराएको बताउँदै उनले सामाग्री पाएपछि किसानलाई सुविधा भएको बताइन् । कृष्णपुरका मेयर हेमराज ओझाले महिला किसानलाई पनि आत्मनिर्भर बनाउने उद्देश्यका साथ सामाग्री वितरण गरिएको बताए । ‘हाम्रो नगरका आधिकांश पुरुष व्यवसायिक कृषिखेतीमा जुटेका छन्, ‘उनले भने, ‘सँगसँगै महिलालाई पनि कृषिमा आत्मनिर्भर बनाउन खोजेका छौँ ।’ किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि सामाग्री वितरणदेखि उनीहरूलाई थप आत्मनिर्भर बनाउनका लागि बजार सहितको सुनिश्चिता गरिने बताए । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत
कन्चनपुर

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न
कन्चनपुर

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार
कन्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ जेष्ठ ३२, शुक्रबार १७:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व