कञ्चनपुर – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन भएको छ । आइतबार ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो।
उक्त समितिको अध्यक्षमा चन्द्रकान्त जोशी, उपाध्यक्षमा महादेव अवस्थी, सचिवमा सुजित रमेश सिनाल, कोषाध्यक्षमा भुपेन्द्र वली, सदस्यमा प्रकाश भट्ट, ईश्वरी नेगी र कल्पना साउद चयन भएका छन्।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
त्यसैगरी नवनिर्वाचित अध्यक्ष जोशीले समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)