सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिकटक स्टार पुष्कर टमाटाद्वारा वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग

कञ्नपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका  -१२ ऐरिका टिकटक स्टार पुष्कर टमाटाले आफ्ना साथी आशिस र उनको छोरा आदर्शको जन्मदिनको अवसरमा बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र रौटेलामा लगभग ३० हजार बराबरको दाल, चामल, पिठो, तरकारी लगायतका सामग्रीहरू बितरण गरेका छन्।

टिकटक लाइभ बाट आएको केही रकम असहाय, पीडित, अपाङ्गता, एकल महिला लगायतका ब्यक्तिहरूलाई सहयोग गर्दै आएका २८ वर्षीय पुष्कर टमाटाले कयौं पीडित ब्यक्तिहरूको मलम भर्ने काम गरिरहेका छ्न्।

Sana Kishan

आफू यहीँ समाजमा बसेर यही समाजमा बसेका असहाय पीडित दिन दुखी को सेवा गर्नु आफ्नो सानै उमेर देखि रुचि भएको र आउने दिनमा यस्ता कार्यक्रम गरिरहने टिकटकर पुष्कर टमाटाको भनाई रहेको छ।  कार्यक्रममा सुदूरपश्चिमका चर्चित टिकटकर ह्यारी कार्की समेत उपस्थित भएका थिए।

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.