Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थी दिवस : बैद्य क्रान्तिकारीद्वारा कञ्चनपुरका सात विद्यालयमा खानेपानी तथा सरसफाइ सामाग्री वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १, मंगलवार १८:५६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – अखिल क्रान्तिकारी (बैद्य समुह) ले कञ्चनपुरका सात विद्यालयमा खानेपानी तथा सरसफाइ सामाग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसर पारेर बैद्य निकट अखिल क्रान्तिकारीले जिल्लाका सात विद्यालयमा खानेपानी एवम् सरसफाइ सामाग्री वितरण गरेको हो ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले दिवसका अवसरमा सामुदायिक विद्यालयमा विद्यार्थीको सहजताका लागि केही सामाग्री वितरण गरिएको बताए । उनका अनुसार महेन्द्रनगर मावि, बैजनाथ मावि, शान्ति निकेतन, बैजनाथ आधारभूत, लक्ष्मी मावि गौरीशंकर आधारभूत र त्रिभुवन माविमा पानी पिउने बाल्टी, गिलास र डस्टबिन वितरण गरिएको छ ।

बैद्य क्रान्तिकारीले महेन्द्रनगरको अमर शहीद आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बैद्य निकट क्रान्तिकारीका कञ्चनपुरका संयोजक बिरेन्द्र नाथले अमर शहीदमा रहेका शसक्त विद्यार्थीलाई शैक्षिक सामाग्री सहित फलफूल वितरण गरिएको बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका नेता कार्यकर्ता, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८१ जेष्ठ १, मंगलवार १८:५६
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८१ जेष्ठ १, मंगलवार १८:५६
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

२०८१ जेष्ठ १, मंगलवार १८:५६

Discussion about this post

नयाँ प्रकाशित

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ जेष्ठ १, मंगलवार १८:५६
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ १, मंगलवार १८:५६
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ १, मंगलवार १८:५६
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ जेष्ठ १, मंगलवार १८:५६
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ जेष्ठ १, मंगलवार १८:५६
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८१ जेष्ठ १, मंगलवार १८:५६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व