Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थी दिवस : क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणदेखि शैक्षिक विकृति रोक्न जिससलाई ज्ञापन 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १, मंगलवार १४:११
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिका (विद्यार्थी) लाई शैक्षिक सामाग्री सहयोग गरेको छ । विद्यार्थी दिवसको अवसर पारेर क्रान्तिकारीले जिल्लाका अनाथ बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । 

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले विद्यार्थी दिवसको अवसर पारेर अभिभावक विहिन भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको बताए । क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टका अनुसार महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ‘हामीले निरन्तर विद्यार्थीको हकहितका लागि संघर्ष गर्दै आएको अवस्थामा विद्यार्थी दिवसकै दिन सबैभन्दा समस्यामा परेका अभिभावक नै गुमाएका विद्यार्थीलाई कापि‍-कमल सहितका शैक्षिक सामाग्री दिएका छौँ, ‘उनले भने, ‘आगामी दिनमा समेत बेसहारा विद्यार्थीदेखि आम विद्यार्थीको हकहितका लागि काम गछौँ ।’ 

यसका साथै क्रान्तिकारीले चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना प्रवृत्ति रोक्नका लागि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी संयोजक विष्टले यस अघि क्रान्तिकारी र सरोकारवालाबीच भएको सहमति कार्यान्वयन, विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत गाडीभाडा छुट कार्यान्वयन, ओसियन पब्लिकेसनले अनुचित लेनदेन छानबिन हुनुपर्ने माग अघि सारेका छन । 

जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले जिल्लाको शैक्षिक सुधारका लागि क्रान्तिकारीले अघि सारेका एजेण्डा कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बचन दिए । क्रान्तिकारी कञ्चनपुरका नेता कार्यकर्ताहरूले विद्यार्थी दिवसका अवसरमा शैक्षिक सामाग्री वितरणदेखि शैक्षिक विकृति विरुद्ध जिसस प्रमुखको ध्यानाकर्षण गराएका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
कन्चनपुर

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

२०८१ जेष्ठ १, मंगलवार १४:११
कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
जीवनशैली

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८१ जेष्ठ १, मंगलवार १४:११
सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ जेष्ठ १, मंगलवार १४:११

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ जेष्ठ १, मंगलवार १४:११
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ जेष्ठ १, मंगलवार १४:११
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ जेष्ठ १, मंगलवार १४:११
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ जेष्ठ १, मंगलवार १४:११
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ जेष्ठ १, मंगलवार १४:११
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ जेष्ठ १, मंगलवार १४:११

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व