Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको, दुई महिने रूपान्तरण अभियानको शुभारम्भ 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ बैशाख १०, सोमबार १९:२९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले दुई महिने रूपान्तरण अभियानको शुभारम्भ समारोह सम्पन्न गरेको छ। सुदूरपश्चिमका नौ वटै जिल्लामा सोमबार एकैसाथ शुभारम्भ समारोहको आयोजना गरी दुई महिने रूपान्तरण अभियान कार्यक्रम सुरु भएको हो। पार्टीका नियमित तथा थप नयाँ कार्यक्रमहरू सहित दुई महिने रूपान्तरण अभियान सञ्चालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। 

सोमबार कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भएको शुभारम्भ समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्टले प्रमुख अतिथिको भूमिकाबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका साथै कम्युनिस्ट नेता लेनिनको सतभाषिकीका अवसरमा उहाँले कम्युनिष्ट पार्टी र साम्यवादीका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विषयमा चर्चा गर्नुभएको छ। साथै प्रमुख अतिथि भट्टले दुई महिने रूपान्तरण अभियानले नेपाल कम्युनिस्ट पार्टीलाई सुदूरपश्चिममा नयाँ उचाइमा पुर्याउने विचार व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल माया नेगी देवीलाल चौधरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कञ्चनपुर जिल्लाका संयोजक खेम पाण्डेले गर्नुभएको थियो। विभिन्न जनवर्गीय संगठन का प्रतिनिधि र नेताहरूको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव सहवीर सुनारले गर्नुभएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८१ बैशाख १०, सोमबार १९:२९
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८१ बैशाख १०, सोमबार १९:२९
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

२०८१ बैशाख १०, सोमबार १९:२९

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ बैशाख १०, सोमबार १९:२९
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ बैशाख १०, सोमबार १९:२९
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ बैशाख १०, सोमबार १९:२९
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ बैशाख १०, सोमबार १९:२९
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ बैशाख १०, सोमबार १९:२९
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ बैशाख १०, सोमबार १९:२९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व