कञ्चनपुर । सर्जक इन्द्रा साउदको ‘गाउँमै गर्छु काम’ सार्वजनिक भएको छ। पछिल्लो समय गाउँ घरको दुःख र पीडालाई गीतमार्फत दर्शकमाझ पस्किरहेको साउदले पुन: नयाँ गीत चर्चित देउडा गायक गोपाल दयालको युट्युब च्यानल बाट सार्वजनिक गरेकी हुन्।
गीतमा चर्चित देउडा गायक गोपाल दयाल र गायिका कपुर पन्तको स्वर रहेको छ भने भिडियोमा इन्द्रा साउद, कर्ण बहादुर साउद, सावित्री खडका, मीन बहादुर साउद, भावना बडु, मनिषा रोकाया र चम्फु ठकुल्लाको अभिनय रहेको छ।
भिडियो हेर्न लिङ्कमा जानुहोस् ॥









Discussion about this post