सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पत्रकारद्वय भट्ट र कुँवर पक्राउ प्रकरण : सात दिन म्याद थप 

कञ्चनपुर – कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर पक्राउ प्रकरणमा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्नका लागि थप सात दिन म्याद अनुमति दिएको छ । आइतबार प्रहरीले अदालतमा म्याद थपका लागि मागेको प्रस्तावमा ७ दिन म्याद अनुमति दिएको हो ।

Sana Kishan

पत्रकारद्वय भट्ट र कुँवर विरुद्धमा विद्युतीय कारोबार विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो । समाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने विषयमा परिवर्तित नाम ७५ (५०) बाट विद्युतीय कारोबारमा जाहेरी परेपछि पत्रकारद्वय कुँवर भट्टलाई पक्राउ गरेको थियो । प्रहरीले शनिबार पत्रकारद्वय कुँवर र भट्टलाई पक्राउ गरेको थियो । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.