सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अवैध सामान बरामद

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भीमदत्त नगरपालीका वडा नं ०६ ऐठपुरबाट माघ २५ गते अवेध समान फेला परेको हो ।

Sana Kishan

जसको मुल्य रु १ लाख ४ हजार ५ सय बराबरको अनुमान गरिएको छ । जसमा सलाई, चिनी, मिश्री, तेल, अवैध रुपमा फेला पारेको समान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी प्रकाग डाँगीले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.