Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैंकर लाइफ अनि दिनचर्या

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०८०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

डिल्ली राज पनेरू, कञ्चनपुर । एसएलसीसम्म सँगै पढेको साथी धेरै लामो समयपछि भेट भयो र सोध्छ के गर्छौ यार आजभोलि ? म भन्छु – बैंकर हुँ ।

ए मोज होला यार तेरो त । आफू त पढ्न सकिएन, ठेला चलाएर बसेको छु ।

उसलाई के थाहा बैंकर लाइफ कस्तो हुन्छ भनेर । बाहिर देखिन मात्रै हो कोटपाईन्ट लगाएको । घरबाट निस्किँदा र कार्यालयमा बसेको बेला अरुको नजरमा राम्रो देखिने । जब तल्लो तहका कर्मचारीलाई हाकिमले अनि हाकिमलाई माथिल्लो तहका कर्मचारीले दिएको त्यो टार्गेट सुन्छौँ कस्तो हुन्छ ।

एकातिर भन्छन् सदस्यता बढाउ, खाता बढाउ । अर्कोतिर भन्छन् कर्जा घटाउ, असुलि बढाउ । अनि त्यसैमा अर्को भन्छ कर्जा किन घटेको बढाउनुपर्यो । सक्दैनौ भने हात उठाउ हामी विकल्प खोज्छौँ ।

हो यस्तैगरी चल्दैछ हाम्रो दिनचर्या । वर्षमा चार पटक मसान्त आउँछ । असार मसान्तको कुरा गर्ने हो भने घटाउ है घटाउ खराब कर्जा जसरी नि घटाउ कसरी घटाउँछौ हामीलाई थाहा छैन जे गरेर हुन्छ घटाउ मात्रै भनेर जब दबाब आउँछ नी साथी हो त्यतिबेला त यस्तो लाग्छ नि यो जागिर खानुभन्दा त बरु भाडा माझेकै ठिक ।

हेर जसोतसो गरी असारको टार्गेट पूरा गरिन्छ । अनि दुई महिना आराम के नै भा हुन्छ असोजमा फेरि तेहि कुरा । असारको लक्ष्यमा हुनुपर्छ है, तपाईंको शाखाको असारको लक्ष्य कसरी पूरा भयो कि शाखालाई कि हेडअफिसलाई थाहा होला । त्यतिखेर त जसरी नि भनेर मिलाइयो अब असोजमा जाँदा त फेरि नयाँ थपिदै गाको हुन्छन्, ती असार मिलानवाला त छँदैछन् ।

कुकुर झैँ घरघर दगुर्नुको विकल्प बाहेक केही छैन । घरमा गयो यस्तो भो, उस्तो भो भनेर दु:ख सुनाउँछन् । कसै कसैको घरमा त ताल्चा बाहेक केही देखिदैन ।

त्यसैमा त अहिले झन संघर्ष समिति छन् । अफिसले भन्छ किस्ता उठाउ, संघर्ष समिति भन्छ आएपछि देखौला अनि नियमनकारी निकाय रमिता हेरी बस्छ । बैंकर्स संघ विज्ञप्ति निकालेर बस्छ अनि हामी कर्मचारीले जताततैको टर्चर मात्रै सहेर दिनभरि लुखुरलुखुर हिन्यो । बेलुका अफिस आएपछि रिपोर्ट बनायो पठायो अनि अर्को दिन जुम मिटिङमा अनेकौं कुरा बाहेक अरु केही सुन्नु छैन ।

फिल्डमा गयो ग्राहक सदस्यका गुनासा सुन्नु । अफिस आयो हाकिमको कुरा अनि दिनभरी त्यसैमाको थकान यसैगरी दिन बित्छ । अनि सपनिमा पनि कर्जा लगानी, असुली, बचत जस्ता कुराहरु मात्रै आउँछन् र उठ्न नपाउँदै कार्यालय गई फेरि त्यहीँबाट सुरु हुन्छ ।

यो बाहेक अरु के आनन्द लाग्यो साथी बैंकर लाईफ के मात्रै भनेको हैन साथी त्यो भन्दा त यही ठेलाको चटपटे व्यापार ठिक छ पो भन्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व