सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर मावि साधारण स्कुलको निमित्त प्रअको जिम्मेबारी भट्टलाई

कञ्चनपुर । कञ्चनपुरको बहुचर्चित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को निमित्त प्रद्यानाध्यापकको जिम्मेबारी शिक्षक देवराज भट्टलाई दिईएको छ ।

भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)को निमित्त प्रद्यानाध्यापकको जिम्मेबारी शिक्षक देवराज भट्टलाई दिईएको हो ।

Sana Kishan

महेन्द्रनगर माध्यामिक विद्यालयका सहायक प्रअ सरस्वती भाट(धामी)ले प्रद्यानाध्यापक ललित सिह साउदको २ पुषदेखि अनिवार्य अवकास हुने भएकाले तत्तकालका लागि शिक्षक भट्टलाई निमित्त प्रअको जिम्मेबारी दिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

महेन्द्रनगर माध्यामिक विद्यालयका अध्यक्ष बिरेन्द्र राज विष्टले नयाँ प्रअ भट्टलाई विद्यालयको शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन आब्हान गरेका छन । माध्यामिक तह तृतिय श्रेणीका लेखा विषयका शिक्षक भट्टले निमित्त प्रअको जिम्मेबारी पाएसंगै पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.