सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवशिखर सहकारीको वचत ठगी गर्ने माथि अनुसन्धान हुँदै

कञ्चनपुर ।  शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गर्ने माथि कञ्चनपुर प्रहरीले अनुसन्धान सुरु थालेको छ । सहकारीका पदाधिकारी प्रतिबादी गिता शर्मा,केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारी लाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sana Kishan

जिल्लाको सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता माग्दा नपाएको,सञ्चालक समिति समेतका पदाधिकारीहरुले हाल सम्म ३१,९७,०३९५५ ( एकतिस करौड सन्तानन्बे लाख तिन हजार नौ सय पचपन्न ) वचत हिनामिना गरि ठगी गरेको भनि हाल सम्म ३६७१ जनाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जाहेरी दिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.