सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चोरी मुद्दाका फरार अभियुक्त सुनार पक्राउ

कञ्चनपुर । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । चोरी मुद्दामा कैद सजाय पाएका भीमदत्त नगरपालिका ८का बसन्त सुनार पक्राउ परेका हुन । सुनारलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले २७ असार ०८० कञ्चनपुर जिल्ला अदालतले चोरी मुद्दाको फैसला गरेको थियो । जस अनुरुप सुनारलाई ५ महिना ७ दिन कैद सजाय तोकेको र उनले भुक्तान नगरेपछि पक्राउ गरेर अदालत पेश गर्दै जेल चलान गरिएको छ । फैसला गरेको ६ महिनामा सुनार पक्राउ गरेका हुन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.