सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुकम्प प्रभावित गाँउबस्तीमा माओवादी केन्द्र निकट मजदुर पुर्ननिर्माण कार्यमा खटिए

कञ्चनपुर । भुकम्प प्रभावित गाँउबस्तीमा नेकपा माओवादी केन्द्र निकट मजदुर खटिएका छन । माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशको टोली भुकम्प प्रभावित जाजरकोट, रुकुममा खटिएका हुन ।

Sana Kishan

नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पार्टीको केन्दीय निर्णय अनुरुप सुप प्रदेशबाट समेत माओवादीका नेता कार्यमर्ता मजदुर नेताहरु पुर्ननिर्माणमा खटिएको बताए ।

उनका अुनसार नेपाल टे«ड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत न्यौपाने नेतृत्वमा जाजरकोट र रुकुम भुकम्प प्रभावित गाँउघरबस्तीमा गएर पुर्ननिर्माणका काममा खटिएका छन । पाटीकै योजना अनुरुप सुप प्रदेशका माओवादी मजदुर नेता कार्यकर्ताहरु पीडितको घर पुर्ननिर्माण, सहयोगदेखि राहात वितरण कार्यमा खटिएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.