Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ढिँडो ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ चैत्र १६, बिहीबार १७:४५
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कालो कराईमा
जब आमाले
सेतो मही राख्नु हुन्थ्यो
म कराएर बोल्थेँ
“आमा दुध हाल्नु न !”
मेरो चर्को स्वर सुनेर
आमा भन्नुहुन्थ्यो
“एक सर्को दुधले
कसरी ढिँडो बन्छ लाटा ?”
म जिद्दी गरेर त्यसै
आमाको गिद्दी तताउथेँ
अनि आमा “ओइ” भनेर
यसै मही तताउनु हुन्थ्यो,
जिउमा ज्यान आउँछ कि भनेर
जमाएको घिउ पनि हाल्नु हुन्थ्यो !
मिनटै छिटोमा
मकैको पिठो तयार गरेर
आमाले मलाई भन्नुहुन्थ्यो
“लाटा जात मिठो ल्यात !”
म त जिद्दी कहाँ छिट्टै मान्थ्ये
अनि थोरै नमिठो गाली खाएर,
खाली थालीमा धेरै मिठो हाली
आमालाई भन्थ्ये “सब्बै हाल्नु ल !”
अनि आमा
अझै गाली गर्दै भन्नुहुन्थ्यो
“आजै थाली खाली गरे
भोली कसरी ढिँडो बन्छ लाटा ?”
तातो आगोको राफ सँगै
जब माथि बाफ उठ्थ्यो
पेटमा भोकका ज्वालाहरू फुट्थ्ये,
अनि म दुध बिर्सेर द्रुत स्वरले भन्थेँ
“आमा ढिँडो किन ढिलो पाकेको ?”
र रसिलो स्वरमा
आमाले भन्नुहुन्थ्यो,
“बसाल्ने बितिक्कै
कसरी ढिँडो बन्छ लाटा ?”
म त भोकाएको बालक,
भन्थ्ये “भो भो अब निकाल्नु न !”
अनि आमा भन्नुहुन्थ्यो,
“भोकलाई एकछिन रोक न !”
म रिसाउँदै पःर पल्टेर
प्लेट बजाउँदै भन्थ्ये,
“ढिँडो त डढेछ त आमा !”
अनि आमा कराई कोटर्दै भन्नुहुन्थ्यो
“नडढेरै कसरी ढिँडो बन्छ लाटा ???”
ए साँच्ची!
“डढ्नु भनेको त
अझ स्वादिष्ट पो हुनु रहेछ!”
यो कुरा मैले ‘म’ डढे पछि मात्र थाहा पाएको हुँ !

● प्रचण्ड भाष्कर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०७९ चैत्र १६, बिहीबार १७:४५
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०७९ चैत्र १६, बिहीबार १७:४५
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०७९ चैत्र १६, बिहीबार १७:४५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ चैत्र १६, बिहीबार १७:४५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ चैत्र १६, बिहीबार १७:४५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ चैत्र १६, बिहीबार १७:४५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ चैत्र १६, बिहीबार १७:४५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ चैत्र १६, बिहीबार १७:४५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ चैत्र १६, बिहीबार १७:४५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व