सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिकामा एमालेको पालिका सभादल गठन, वडाध्यक्ष नरेश सिंह बने दल नेता

43
Sana Kishan

दैजी । नेकपा एमालेबाट बेदकोट नगरपालिका–२ मा निर्वाचित वडाध्यक्ष नरेशबहादुर सिंह दल नेता बनेका छन् ।

स्थानीय तह सञ्चालन निर्देशिका २०७९ अनुसार एमालेबाट निर्वाचित बेदकोट नगर सभाका सदस्यहरूको बैठकले सिंहलाई दलनेता चुनेको हो ।

Arus
Karnali Traders

पालिका सभादलको उपनेतामा ९ नम्बर वडाका अध्यक्ष जनकबहादुर विष्ट चुनिएका छन् भने सदस्यमा २ नम्बर वडाका सदस्य जोगराम डंगौरा, लक्ष्मण राना, इन्दुकुमारी भट्ट र कलावती टमाटा रहेका छन् ।

बैठकमा नेकपा एमालेबाट बेदकोट नगर इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य सुशीला सिंह, जिल्ला सचिवालय सदस्य खेमराज ओझा, नगर कमिटी उपाध्यक्ष हरि गिरी लगायतको उपस्थिति रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.