सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म कुनै देशको नागरिक रहिन, मसँग कुनै जवाफ छैन : लामिछाने

सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताउनुभयो ।

Sana Kishan

पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उहाँले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताउनु भयो । उज्यालो अनलाइन बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.