सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा भट्ट, संयोजक विष्ट, सह सयोजक कुँवर

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा किशोर भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रीय कमिटिको बैठकले कञ्चनपुर जिल्ला इन्चार्जमा भट्टलाई जिम्मेबारी दिएको छ । भने संयोजकमा भुवन विष्ट र सह संयोजकमा डम्बर कुँवरलाई जिम्मेबारी दिएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका सकृय नेताहरु त्रय भट्ट, विष्ट र कुँवरलाई इन्चार्ज, संयोजक एव सह संयोजकको जिम्मेबारी दिएको हो । झण्डै डेढ दशकदेखि विद्यार्थी राजनीतिमा सकृय विद्यार्थी नेता त्रय भट्ट, विष्ट र कुँवरले संगठनले दिएको जिम्मेबारी अनुरुप विद्यार्थीको हकहितका साथै काम गर्ने प्रण गरेका छन । जनसरोकार पोस्ट बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.