बयाल चल्लु पस्यो रुख झड्डे बेला
तैंले खुट्टो राखी ढुङो रड्डे बेला ।
छाड, जन मसारै मेरी पीठ आब
क्याइ है हेद्या इथ, आँखा खड्डे बेला ।
धेकियो नाइ कि ब, सर्क बादल ?
ओप्छो खोज्जु पसी डाल पड्डे बेला ।


भणिथेब लोटलै, के भयो धेकी त
होस फाम गद्दू हो घोडा चड्डे बेला ।
तेरा मनमा कि छ कसरी जाणु मुइ ?
दुःख त लागलोइ सङ्ङ छाड्डे बेला ।
प्रजापति नेगी
महेन्द्रनगर, कञ्चनपुर
