सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्याङ्जा–२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा–२ (ख) मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मतसहित विजयी हुनुभएको छ ।

Sana Kishan

उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले पराजित गर्नुभएको हो । श्रेष्ठले १७ हजार २ मत प्राप्त गर्नु भएको छ ।

यस्तै तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत पाउनु भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.