सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

11
Sana Kishan

गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएको छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएको हो ।

Karnali Traders

पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयो ।

 

Arus

उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.