
गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएको छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएको हो ।

पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयो ।

उज्यालो अनलाइन बाट सभार
