सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई निर्वाचित

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् । उनी लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

Sana Kishan

भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.